बागलुङमा बामगठबन्धनका शाही विजयी
विकल्प न्यूज/बगलुङ मंसिर १६ गते । बागलुङको प्रदेश सभा क्षेत्र (ख) मा भएको उपनिर्वाचनमा बामगठबन्धन विजयी भएको छ । बामगठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका राजमोका खिम बिक्रम शाहीले ११ हजार दुई सय ३५ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका जित बहादुर शेरचनले ९ हजार एकसय ३८ मत प्राप्त गर्नुभयो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed